४ वर्षपछि प्रहरीको रासन १० प्रतिशत वृद्धि : अन्डा, मासु र बिस्कुट थपिए

१६ माघ, काठमाडौं । ‘आगामी १ फागुनदेखि लागु हुने गरी प्रहरीको रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय भएको छ,’ बिहीबार सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले भने । अर्यालले सुनाएको उक्त निर्णय बिहीबार प्रधानमन्त्री …