नोभेम्बर १८ मा क्यालिफोर्नियाका एक संघीय न्यायाधीशले होन्डुरस, निकारागुआ र नेपालका आप्रवासीहरूको लागि होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमको टीपीएस समाप्त गर्ने निर्णयलाई चुनौती दिने मुद्दा नै खारेज गर्ने सरकारको अनुरोधलाई अस्थायी रूपमा अस्वीकार गरेकी थिइन् । साथै टीपीएस खारेज गर्ने ट्रम्प प्रशासनको निर्णयलाई रोक्ने आशय व्यक्त गरेकी थिइन् । सुनुवाइको क्रममा टीपीएस खारेज गर्ने नोएमको […]