काठमाडौं – बक्स अफिसमा सुपरफ्लप भएको ‘छड्के २’पछि नायक अनमोल केसीले सफल फिल्म ‘जेरी अन टप’ दिएका छन् । प्रदर्शनरत यो फिल्म उनको करिअरकै सबैभन्दा बढी व्यापार गर्ने फिल्म बनेको छ । फिल्मको सफलताबारे अनमोल भन्छन्, ‘यो असफलतापछिको माया हो । याे क्षेत्रमा आउँदा सुरुमा मलाई सबैले स्वागत नै गर्नुभयो । अलिपछि मलाई फिल्म क्षेत्रले […]