तपाईंको नाकैले बताउँछ कि जीवनमा कति टेन्सन छ ?

९ कात्तिक, काठमाडौं। बीबीसीकी विज्ञान संवाददाता भिक्टोरिया गिललाई जब तीनजना अपरिचित व्यक्तिको अगाडि अचानक ५ मिनेट भाषण गर्न र १७।१७ को फरकमा २०२३ बाट सुरु गरेर उल्टो गणना गर्न भनियो तब उनको अनुहारमा प्रष्टसँग तनाव …