अन्तरिम सरकारको मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री सुशीला कार्कीले आइतबार चारजना मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा पठाएकी थिइन् । त्यसमध्ये एक नाम थियो- गणपतिलाल श्रेष्ठ । तर शनिबार राति उनीसँग कुरा भएर अन्तिम रूप पाएको पर्यटन मन्त्रालयबाट …