नर्समाथि चरम श्रमशोषण : कोही जागिर छाडेर घरमै, कोही विदेश भासिंदै
२ कात्तिक, काठमाडौं । काभ्रे घर भएकी एक नर्स ६ वर्षदेखि नेपाल मेडिकल कलेज जोरपाटीमा कार्यरत छिन् । आफ्नो दैनिकीका बारेमा बोलिरहँदा उनको आवाजमा निराशा र असन्तुष्टि सुनिन्थ्यो ।
‘हामी २४सै घन्टा बिरामीको सेवा गर्छौं । …