विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ७५ प्रतिशत उत्तीर्ण

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ७५.२५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । २०४ जनाले परीक्षा फारम भरेको र २०२ जना परीक्षामा सहभागी भएकोमध्ये १५२ जना अर्थात् ७५.२५ प्रतिशत चिकित्सक उत्तीर्ण भएको …