काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला १० हजार ४ सय रूपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य बिहीबार भने घटेको हाे। साेही दिन सुन प्रतितोला २ लाख ९५ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार २ सय रूपैयाँमा […]