मधेशबारे अब काठमाडौंमा फरक बहस हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशबाट निर्वाचन लड्ने निर्णय धेरै सोचेर लिएको बताएका छन्।  सर्लाही–४ मा स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता मधेशका समस्या देशकै सरोकारका विषय भएकाले आफू त्यहाँ उम्मेदवार बनेको स्पष्ट पारे। थापाले सर्लाही पार्टी समितिले पटक–पटक उम्मेदवार बन्न आग्रह गरेपछि यो पटक अवसर बनेको बताए। मधेशका मुद्दा नजिकबाट […]