काठमाडौं– नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता रहेका ग्राहकलाई आउँदो जेठ मसान्तसम्म पुनरावलोकन गर्न भन्दै सूचना प्रकाशन गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाईनबाट २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपभोग गरी विद्युत महसुल बक्यौता ग्राहकले सो समयभित्र पाँच प्रतिशत नगद वा बैंक ग्यारेन्टी राखेर पुनरावलोकन गर्न भनेको […]