गगन थापाले केन्द्रीय समिति बैठकमा नेताहरूलाई दिए यस्तो जबाफ

महामन्त्री थापाले नियमित महाधिवेशन गरौंभन्दा नमानेकाले अब विशेष महाधिवेशन हुने र त्यसले केही समयभित्रै नियमित महाधिवेशन गराउने घोषणा गरे।