काठमाडौँ। सामाजिक अभियन्ता खगेन्द्र सुनारले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिएका छन्। सुनार सभापति रहेको उनको दलको नाम हाम्रो पार्टी नेपाल प्रस्ताव गरिएको छ। आयोगमा दल दर्ता लागि १८ कात्तिकमा सुनारले आवेदन दिएका थिए। उनले आफ्नो दलको चुनाव चिह्न गोलो घेराभित्र ‘लाइक’ रहेको बताए। सुनारले नेपाल र नेपाली जनताले भरोसा गर्न सक्ने गरी […]