झापा महिला गोल्डकपः संकटा सेमी पुग्दा आयोजक झापा गोल्डकप बाहिर

मोरङ – काठमाडौंको संकटा फुटबल क्लब झापा महिला गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ। झापाको शिवसताक्षी नगरपालिकास्थित दूधे रंगशालामा बुधबार सम्पन्न