संविधानको आधारमा अघि बढ्ने सुदन गुरुङकाे प्रतिबद्धता

काठमाडौँ । हामी नेपालका संयोजक सुदन गुरुङले आफू कुनै पनि एजेन्ट नभएको बताएका छन् । बिहीबार माइतीघर मण्डलामा जेनजी आन्दोलनका शहीदको सम्झनामा आयोजित कार्यक्रममा बोल्दै उनले आफूविरुद्ध फैलाइएका अफवाहबारे स्पष्टीकरण दिएका हुन्। गुरुङले बताए, ‘सुदन एजेण्ट हो रे ! कहिले भारती बनाइरहेको छ, कहिले भुटानी बनाइरहेको छ । म एउटा नागरिक हुँ, तपाईँ जस्तै।’ आफूविरुद्ध […]