काठमाडौं । चितवनमा जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । हिजाे राति भरतपुर महानगरपालिका-१० मा रहेको ओदान रेष्टुरेन्टमा जुवातास खेल्दै गरेका १० जनालाई प्रहरीले पक्राउ गरेकाे हाे । उनीहरुको साथबाट २ लाख ११ हजार २१० रुपैयाँ र तास एक बुक पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।यस्तैं, सोमबार राति नै साढे १२ […]