बारा र पर्सामा ८ लाख मानिसले लगाए हैजाविरुद्ध खोप

काठमाडौं– बारा र पर्सामा ८ लाख मानिसले हैजाविरुद्ध खोप लगाएका छन् ।  सरकारले २६ असोजदेखि बारा र पर्सामा खोप अभियान सुरू गरेको थियो । १० दिनमा पर्सामा ५ लाख ४७ हजार ३११ र बारामा ३ लाख १७ हजार २४२ जनाले खोप खाएको परिवारको कल्याण महाशाखाले बताएको छ। ६ भदौमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा १२ […]