रास्वपाले सचिवालयमा साेबितासहित ४ जना नयाँ सदस्य थप्याे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सचिवालय विस्तार गर्दै ४ जना नयाँ सदस्य थपेको छ। भर्चुअल रूपमा शनिबार बसेको केन्द्रीय समिति बैठकले सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्यमा मनोनित गरेकाे हाे। नयाँ नियुक्त भएका चारै नेता विघटित प्रतिनिधि सभाका सदस्य हुन् । रास्वपाको विधान अनुसार पार्टी सचिवालयमा अधिकतम […]