बाढीपहिरोमा परी देशभर ५३ जनाको मृत्यु, ७ जना बेपत्ता (नामावलीसहित)

भीषण वर्षापछि आएको बाढी पहिरोमा परी देशभर ५२ जनाको मृत्यु भएको छ।