‘काठमाडौं इन्टरनेशनल परफरमेन्स आर्ट फेस्टिभल’ शुरू

काठमाडौं । काठमाडौंमा सात देशका कलाकारको सहभागितामा ‘काठमाडौं इन्टरनेसनल परफरमेन्स आर्ट फेस्टिभल’ शुरु भएको छ। नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानसँगको सहकार्यमा मंगलबार बिन्दु स्पेस फर आर्टिष्ट नेपालको आयोजनामा उक्त फेस्टिभलमा नेपालसहित भारत, चीन, बंगलादेश, अष्ट्रिया र फिलिपिन्सका कलाकार सहभागी भएका हुन् । फेस्टिभलले विभिन्न देशका कलाकारहरुबीच कला संस्कृति आदानप्रदान हुने र एक अर्काबीचको सिकाई साटासाट प्रतिष्ठानले जनाएको […]