नेपाली खेलाडीलाई चार पदक

नेपाली खेलाडीले दार्जिलिङमा भएको जिमखाना खुला टेनिस प्रतियोगितामा चार पदक जितेका छन्।