काठमाडाैं। युईएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले जर्मन क्लब डर्टमुन्डमाथि ४-१ को सानदार जित हासिल गरेको छ। सिटीको जितमा फिल फोडेनले २ गोल गर्दा एर्लिङ हालान्ड र रायन चेर्कीले १-१ गोल गरे। फोडेनले २२औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। २९औं मिनेटमा हालान्डले अग्रता दोब्बर पारे। दोस्रो हाफको ५७औं मिनेटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गर्दै […]