फुट्यो एकीकृत समाजवादी, झलनाथ-घनश्यामको छुट्टै भेला (तस्बिरहरू)

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले माओवादीसँग पार्टी एकता गर्ने निर्णय गरेपछि पार्टीभित्र तनाव बढेको छ । माधवसँग असन्तुष्ट पक्ष शनिबार सुकेधारा नवदुर्गा पार्टी प्यालेसमा भेला भएका छन् । सो भेलामा झलनाथ खनाललगायतको सहभागिता रहेको छ ।