काठमाडौं– निजी स्वास्थ्य संस्थाका प्रतिनिधिहरूले नर्सहरूको तलब स्केल सम्बन्धी आन्दोलनका विषयमा भइरहेको औपचारिक वार्ताका क्रममा आफुहरुमाथी अपमानजनक व्यवहार भएको बताएका छन् । एशोसिएन अफ मेडिकल एन्ड डेन्टल कलेज नेपाल र एसोसिएसन अफ प्राइभेट हस्पिटल्स इन नेपाल (अफिन) ले संयुक्त विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयको आयोजनामा कार्यदलस्तरको वार्ताका क्रममा आन्दोलनरत पक्षबाट माफि लेखिएका प्लेकार्ड देखाउने, अपमानजनक शब्द प्रयोग […]