अर्थमन्त्री रामेश्वर खनालको नीतिगत निर्णयले नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीहरूलाई आन्दोलनमा धकेलेपछि उनीहरूको दशैं र तिहार नै संघर्षपूर्ण बनेको छ। पछिल्लो एक महिनादेखि दुबै संस्थाका कर्मचारीहरू आन्दोलनमा उत्रिए पनि अर्थमन्त्रालयले समस्या समाधानका लागि कुनै ठोस कदम चाल्न सकेको छैन। अर्थमन्त्री खनालले मन्त्रालयमा आएपछि राजस्व सचिवस्तरीय निर्णयमार्फत सेबोनका कर्मचारीले वर्षौंदेखि […]