नेपाल–भारत सीमाबाट ब्राउनसुगरसहित दुई जना भारतीय कारोबारी पक्राउ

झापा – नेपाल–भारत सीमाबाट १.१९२ केजी ब्राउनसुगरसहित दुई जना कारोबारीलाई पक्राउ गरिएको छ। भारतको गलगलियामा अखडा बनाएर नेपालमा लागुऔषध आपूर्ति गर्दै आएका