काठमाडौँ । विभिन्न उद्योग तथा व्यावसायिक प्रतिष्ठानले सामाजिक उत्तरदायित्व कोष अन्तर्गतको रकम आफूखुसी विभिन्न परियोजनामा लगाएर आफैँले फाइदा लिने प्रवृत्ति रोक्न सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीश हरि फुयाँल र नृपध्वज निरौलाको संयुक्त इजलासले गरेको फैसलामा निजी क्षेत्रका उद्योग व्यावसायिक प्रतिष्ठान र सरकारका लागि समेत विभिन्न निर्देशन दिएको हो । अदालतले सामाजिक […]