आज २०८२ साल माघ २८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २८ गते बुधबार फागुन कृष्ण पक्षको नवमी तिथि । विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस । तदनुसार सन् २०२६ फेब्रुअरी ११ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ […]