काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला विवादित अभिव्यक्तिमाथि आफ्नो धारणा सार्वजनिक गरेका छन्। निर्वाचनको संवेदनशील समयलाई ध्यानमा राख्दै पाण्डेले फेसबुकमार्फत भनेका छन् कि नेतृत्वको भूमिका पार्टीलाई एकढिक्का बनाउने हुनु पर्ने हो, न कि कार्यकर्ताको मनोबल घटाउने। उनले यो समय सबैलाई जोड्ने ऊर्जा दिनुपर्ने बेला भएको स्पष्ट पारेका […]