टिपर दुर्घटनामा चालकको मृत्यु

अर्घाखाँची। अर्घाखाँचीको धारापानीमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आज (मंगलबार) साँझ भूमिकास्थान नगरपालिका ३‚ ठुलाखर्कस्थित भित्री सडकखण्डमा लु.२ख ३३२८ नम्बरको टिपर दुर्घटना हुँदा प्युठानका ५८ वर्षीय चालक कुशल रानाको मृत्यु भएको हो। गिट्टी लोड गरी ब्याक गर्ने क्रममा अचानक ट्रक सडकबाट करिब चार सय मिटर तल खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका […]