नेपालीको वैदेशिक रोजगारको नक्सा नै बदलिएको छ। तीन दशकअघिसम्म नेपालीको मुख्य श्रम गन्तव्य भारत थियो। तर, अब त्यो खाडी, मलेसिया हुँदै युरोपसम्म विस्तार भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २५ मंसिरमा प्रकाशन गरेको ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२४’ अनुसार पछिल्लो पाँच वर्षमा रोजगारीका लागि युरोप जाने नेपालीको संख्या ३६८ गुणाले बढेको छ। सन् […]