निर्वाचन ०७४ : वाम गठबन्धनलाई भारी बहुमत, सम्हाल्न नसक्दा तीन वर्षमै छिन्नभिन्न
२२ माघ, काठमाडौं । सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारको सरकारले सम्पन्न गरेको संविधान सभा सदस्य निर्वाचन–२०७० सम्पन्न भयो ।
संविधान सभा सदस्य निर्वाचन–२०७० सम्पन्न भएको दुई महिनापछि २०७० माघ ८ मा संविधान सभाको …