काठमाडौं- पूर्वी पहाडी जिल्ला भोजपुरकी सम्झना राई (नाम परिवर्तन) लाई खोटाङका एक व्यक्तिले छोरी बनाएर पाल्छु भनेर आश्वासन दिएर करणी गरेका छन् । पाँच वर्षअघि आफूभन्दा २१ वर्ष कान्छी ११ वर्षकी नाबालिकालाई उक्त व्यक्तिले करणी गरेको आरोप छ । हाल नाबालिका १५ वर्षकी भइन् भने पुरुष ३८ वर्षका छन् । २०७८ सालमा शम्भु राई (नाम […]