भारतीय पर्यटकप्रति नेपाली व्यवहार!

सिद्धार्थ राजमार्गमा गुड्ने ती भारतीय नम्बरका गाडीहरूले केवल यात्रु होइन, सम्भावनाको संकेत पनि बोकेका छन्। ती गाडीहरू भई बुटवलमा रोकिँदा, स्याङ्जाको चिया पसलमा नास्ता गर्दा र पोखराको होटेलमा रात बिताउँदा साना व्यवसायीहरूको घरमा चुलो बल्छ।