काठमाडाैं। स्पेनिस ला लिगामा बार्सिलोनाले जिरोनालाई २-१ गोल अन्तरले पराजित गरेको छ। खेलको १३औँ मिनेटमा गोल गर्दे बार्सिलोनाका पेड्रीले टोलीलाई अग्रता दिलाएका थिए। त्यसको लगत्तै, २० औं मिनेटमा जिरोनाका लागि एक्सल विटसेलले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। लगातार प्रयासका बाबजुद दोस्रो हाफमा गोल गर्न नसकेको बार्सिलोनाका लागि निर्धारित समयपछि थपिएको चार मिनेटभित्र मुख्य […]