१८ मंसिर, काठमाडौं । बौद्धस्थित पाँच तारे होटल ‘ह्यात रेजन्सी’ मा सञ्चालन रहेको ‘प्राइड इन्टरटेन्टमेन्ट रिक्रेसन सेन्टर’ नामक क्यासिनो लुटपाटमा पाँच पटकसम्म मुद्दा चलेका व्यक्तिको संलग्नता भेटिएको छ ।
लुटपाट भएको तीन महिनापछि जिल्ला प्रहरी परिसर काठमाडौंले …