२ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य

अघिल्लो दिन २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार १०० रुपैयाँले बढ्दै २ लाख ६७ हजार ८०० रुपैयाँ पुगेको हो ।