काठमाडौँ। सामाजिक विषयवस्तुमा आधारित वेबसिरिज कामनाको प्रशारण सुरु भएको छ। साप्ताहिक रूपमा प्रकाशन हुने वेबसिरिजाको लेखन तथा निर्देशकमा एलिना थपलिया र प्रवीण खरेल छन्। थपलिया नै वेबसिरिजमा प्रमुख भूमिका छिन्। अन्य कलाकारमा बीपी सिग्देल, सरु बराल, सुजन गिरी काले भाइ, सुभाष शाही, सरस्वती घिमिरे र मोहन अधिकारीलगायका छन्। डीआर मिडिया हाउसले निर्माण गरेको वेबसिरिजको पाँचवटा […]