‘हिमालय रोडिज’ सातौं सिजनका विजेतालाई पुरस्कार हस्तान्तरण

काठमाडौं । टिभी रियालिटी शो ‘हिमालय रोडिज’ को सातौं सिजनका विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ । मंगलबार आयोजित समारोहमा टेलिभिजन र प्रायोजकको तर्फबाट उपाधि विजेता अनिश तामाङलार्ई पुरस्कार प्रदान गरियो । हिमालय टिभीका कार्यकारी निर्देशक श्याम …