अर्जेन्टिना र स्पेनबीच हुने ‘फिनालिसिमा’ खेलको मिति र स्थान घोषणा

४ पुस, काठमाडौं । युरोपियन फुटबल महासंघ (यूईएफए) र दक्षिण अमेरिकी फुटबल महासंघ (कोनमेबोल)ले संयुक्त रूपमा पुरुष ‘फिनालिसिमा २०२६’ खेलको मिति, स्थान र समय सार्वजनिक गरेका छन्। यूरोकप २०२४ को विजेता टोली स्पेन र कोपा अमेरिका …