सानेपामा कांग्रेस (शेरबहादुर) को पत्रकार सम्मेलन

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पत्रकार सम्मेलन आयोजना गरेको छ । केन्द्रीय कार्यालय सानेपामा शुक्रबार पत्रकार सम्मेलन गरिएको हो । पार्टीभित्र देखा परेको विग्रह र पछिल्ला राजनीतिक घटनाक्रमबारे जानकारी दिन तथा आफ्ना धारणा राख्न पत्रकार सम्मेलन गरिएको हो । पछिल्लो समय विशेष महाधिवेशन गरी गगन थापालाई सभापति निर्वाचित गरिएपछि कांग्रेसमा विग्रह देखिएको छ । […]