थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व माघी आज धूमधामका साथ मनाइरहेका छन् ।  नयाँ वर्षको सुरुवातका रूपमा लिइने माघी पर्व थारु समुदायको सामाजिक, सांस्कृतिक र आर्थिक जीवनसँग गहिरो रूपमा जोडिएको पर्व हो । पहिले पहिले थारु बाहुल्यता रहेका क्षेत्रमा मात्रै मनाइँदै आएको माघी पर्व विभिन्न जातजातिका मौलिक चाडपर्वको जगेर्ना गर्ने उद्देश्यले  […]