रोडिजमा कविता नेपालीले कपालको चुल्ठो काटिदिएको घटनाको वास्तविकता के हो ?

काठमाडौँ । हिमालय रोडिजको सातौं सिजनमा अहिले सेमिफाइनल समीकरण पूरा भएको छ । क्वार्टरफाइनल प्रतिस्पर्धा रोचक रह्यो । ‘डू अर डाई’ शैलीको क्वार्टरफाइनल प्रतिस्पर्धा चर्चित पनि बनेको छ । हिमालय रोडिजले पहिलोपटक दुईजना केटा र दुईजना …