‘जेन-जी आन्दोलनकारीलाई रिहा नगरे अर्को जनविद्रोह’

काठमाडौँ। आमजनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले जेन-जी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले जेन–जी आन्दोलनकारीलाई नै पक्राउ र धरपकड गरेकोप्रति आपत्ति जनाएका छन्। कोटेश्वरमा आज (बिहीबार) बसेको आजपा पदाधिकारी बैठकमा उनले पक्राउ गरिएका जेन-जी आन्दोलनकारीलाई रिहा नगरिए अर्को जनविद्रोह हुने चेतावनी पनि दिए। “सुशीला कार्कीजीको सरकार जेनजी आन्दोलनकै बलमा बनेको […]