काठमाडौँ– आर्थिक अनियमितताको आरोपमा आन्तरिक राजस्व कार्यालय, धरानका कर अधिकृत तिलक आलेविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। सुन्दरहरैँचा नगरपालिकाअन्तर्गत गछिया खोलाको बालुवा गिट्टी उत्खननमा सम्झौताअनुसार भ्याट तिर्नुपर्नेमा नतिरेको तर गलत सूचना गरी आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग आयोगले कर अधिकृत आलेसहित नदीजन्य पदार्थ उत्खनन कार्यका लागि सम्झौता गर्ने स्वामीनारायण निर्माण सेवा प्रालि […]