पूर्वसैनिक घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

उनले २०७४ मा स्थापना गरेको ‘तर्जुमा ड्रागन फ्रुट कृषि फार्म’बाट हाल वार्षिक ५५ देखि ६० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको बताएका छन् ।