एसएलआरका १६ थान गोलीसहित सुमन कार्की पक्राउ

काठमाडौं। भक्तपुरस्थित जगाती वृत्तबाट लुटिएका गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ९ घर भई चाँगुनारायण नगरपालिका ८ मा बस्दै आएका २२ वर्षीय सुमन कार्की छन्। कोठा भाडामा लिएर बस्दै आएका कार्कीलाई एसएलआर राइफललका १६ थान गोलीसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश जबेगूले बताए। २४ भदौको जेन-जी आन्दोलनका क्रममा […]