क्यानका निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागारको ‘क’ ब्लकमा

२३ मंसिर, काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई डिल्लीबजार कारागारको ‘क’ ब्लकमा राखिएको छ । विशेष अदालतको आदेशपछि २१ मंसिरमा कारागार चलान भएका अधिकारीलाई ‘क’ ब्लकमा राखिएको कारागार स्रोतले बतायो । …