काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् । शनिबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् ।
काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे क्षेत्रमा पार्किङ गरिएको विद्युतीय कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ। प्रहरीका अनुसार मृतक तारकेश्वर–९ शुभकामना चोककी ४५ वर्षीया रश्मी रिजाल हुन्। उनी साउन ८ गतेदेखि सम्पर्कविहीन थिइन्। शनिबार दिउँसो कारको पछाडिको सिटमा जलेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। घटनास्थलमा प्रहरी टोली पुगेर […]