‘निर्वाचनलाई स्वच्छ,भयरहित र विश्वसनीय बनाउन चुनौती’
निर्वाचनलाई स्वच्छ, भयरहित र विश्वसनीय बनाउन मतदान स्थलमा बायोमेट्रिक प्रणाली र प्रविधिमैत्री मतपत्रसँगै मतदाताको सुरक्षा, मतदान स्थलसम्म मतदाताको सहज पहुँच, मतदाता शिक्षाबारे सचेतना जगाउनुपर्ने उनीहरूको सुझाव छ।