२१ माघ, काठमाडौं । प्रधानमन्त्री कार्यालयमा बुधबार दिउँसो स्वास्थ्य बीमा बोर्डको वर्तमान अवस्था र भावी मार्गचित्रसम्बन्धी छलफल कार्यक्रम आयोजना गरियो ।
प्रधानमन्त्री, मुख्यसचिव, राष्ट्रिय योजना आयोग, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य बीमा बोर्डलगायत सम्बन्धित निकायका कर्मचारीको उपस्थितिमा भएको …